गण्डकीको बजेट अधिवेशन आइतबार बोलाउन सिफारिस

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

सम्बन्धित सामग्री