राष्ट्रियसभाका लागि सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए,कुन प्रदेशमा को नियुक्त भए?

निर्वाचन आयोगले आउँदो माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ। आयोगले बिहिबार प्रेस विज्ञप्तिमा ७ जना निर्वाचन अधिकृत तोकेको उल्लेख छ। आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको जानकारी दिएको हो। आयोगले १ नम्बर प्रदेशमा राजुकुमार खतिवडा, प्रदेश २ मा राधाकृष्ण उप्रेती, प्रदेश ३ मा बालमुकुन्द दवाडी, प्रदेश ४…

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : आयोगले सातै प्रदेशमा फेर्यो  निर्वाचन अधिकृत

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सातवटै प्रदेशमा निर्वाचन अधिकृत परिवर्तन गरेको जनाएको छ। यसअघि पुस १२ गतेको निर्णय बमोजिम निर्वाचन अधिकृत नियुक्त भएका जिल्ला न्यायाधीशहरू उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि नयाँ निर्वाचन अधिकृत नियुक्त गर्नुपरेको आयोगले जनाएको छ। आयोगले कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्‍गेल, मधेशमा नारायणप्रसाद सुवेदी,बागमतीमा महेन्द्र बहाद

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।