४ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई १४ रनले हराएको छ। यो जितसँगै बैंगलोर अंक तालिकामा दुई स्थान फड्को मार्दै पाँचौ स्थानमा पुगेको छ ।
२१९ रनको विजय लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०४ रनमा समेटियो । कप्तान केन विलियम्सनले ८१ …