काठमाडौं । सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेकाे छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले जेठ ११...