काठमाडौँ – वार्षिक करोडौँ राजस्व सङ्कलन हुने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा लामो समयदेखि कर्मचारीको अभाव छ । कर्मचारी अभावका कारण कार्यालयले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न सकेको छैन । राजस्व सङ्कलनमा वर्षैनी ह्रास आइरहेको अवस्था छ । तिलाठी सप्तरीको एक मात्र ठूलो भन्सार नाका हो । विसं २०१३ मा यस नाकामा […]