रुसको चेतावनीका बाबजुद नेटो सदस्यताबारे चाँडै निर्णय लिने तयारीमा फिनल्याण्ड

पश्चिमा सैन्य संगठन नेटोको सदस्यताका लागि आवेदन दिन–नदिनेबारे आफ्नो देशले अबको केही हप्तामै निर्णय लिने फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले बताएकी छन् । स्वीडेनकी प्रधानमन्त्री माग्दालेना एन्डर्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा फिनिस प्रधानमन्त्री मरिनले नेटो सम्बन्धी निर्णयका लागि ढिलाइ गर्नु पर्ने कुनै कारण नरहेको बताएकी हुन् । नेटो सम्बन्धी निर्णयले फिनल्याण्ड र रुसको सीमा क्षेत्रमा तनाव बढ्न […]

सम्बन्धित सामग्री

फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णय गम्भीर गल्तीः रुस

एजेन्सी । रुसले सोमबार चेतावनी दिदै फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णयहरू गम्भीर गल्ती हुने बताएको छ।

नेटो महासचिव भन्छन्, ‘स्विडेन र फिनल्याण्डलाई न्यानो स्वागत गरिनेछ’

काठमाडौं– उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव येन्स स्टोल्टेनबर्गले स्विडेन र फिनल्याण्डले सदस्यताका लागि आवेदन दिए स्वागत गर्ने टिप्पणी गरेका छन् । स्टोल्टेनबर्गलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार सदस्यताका लागि आवेदन दिएको खण्डमा नेटोले फिनल्याण्ड र स्विडेनलाई खुला हृदयले स्वागत गरिनेछ । ‘यो उनीहरुको निर्णय हो । तर यदि उनीहरुले आवेदन दिने निर्णय […]

स्वीडेन र फिनल्याण्डलाई नेटोमा संलग्न नहुन रुसको चेतावनी

काठमाडौं । रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा संलग्न भए बाल्टिक क्षेत्रमा आणविक हतियार पठाउने चेतावनी दिएको छ । स्वेडेन र फिनल्याण्डले छिट्टै नेटोमा जोडिने निर्णय गर्ने बताईरहेको बेला रुसको सुरक्षा परिषद्का उपाध्यक्ष समेत रहेका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले यस्तो चेतावनी दिएका हुन् । स्वीडेन र फिनल्याण्ड नेटो सदस्य बनेमा रुसले आणविक […]

‘स्वीडेनले अहिलेसम्म नेटोको सदस्य बन्ने योजना बनाएको छैन’

स्टकहोम [स्वीडेन], १० माघ: स्वीडेनले अहिले नै नेटो सदस्यताको लागि आवेदन दिने योजना नबनाएको तर उसले सुरक्षा निर्णय भने आफैं गर्ने, विदेशमन्त्री अन्ना लिन्डेले सोमबार बताएका छन् । “वास्तवमा हामीले यस पटक नाटो, फिनल्याण्ड वा स्वीडेनमा सदस्यताको लागि आवेदन दिने कुनै इरादा राखेका छैनौं … त्यसैले यो प्रश्न अहिले छलफलमा छैन,” लिन्डेले महासचिव स्टोल्टेनबर्गसँगको भेट […]