काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गएको कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् ।
आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रबन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर...