प्रधानमन्त्री ओलीलाई चुनावी रन्को : दैनिक चार घण्टा भाषण

काठमाडौं : गत वर्षको फागुनको २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली प्रत्यारोपणपछि चिकित्सकहरूको सल्लाहमा लामो समय बालुवाटारमै आराम गरेका थिए।गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएर बालुवाटारमै आराम गरिरहेको केही समयपछि नेपालमा कोरोना संक्रमणले गर्दा लामो समयसम्म लकडाउन भएपछि बालुवाटारमै बसे पनि लकडाउन खुलेर सार्वजनिक कार्यक्रम हुन थाले पनि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा निस्किने गरेका थिएनन्।नेकपाका हरेक बैठकमा उनले बालु