सत्तारुढ गठबन्धनको संयन्त्रको बैठक भोलि पनि बस्ने

काठमाडौँ । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको छ । आइतबार बसेको बैठकमा गठबन्धनका उम्मेदवारहरूको जीत सुनिश्चित गर्ने बारेमा छलफल भएको सरकारका प्रवक्ता समेत रहेको सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । छलफल जारी रहेको बताउँदै उनले भने, ‘हामीले खडा गरेका उम्मेदवारलाई […]