कैलाली – प्रतिनिधि सभा विघटनकाे विराेधमा नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे विद्यार्थी सङ्गठन अनेरास्ववियु कैलालीले बयलगाडा र्याली निकालेको छ ।
नेकपाको दाहाल–नेपाल समूहका विद्यार्थी नेताहरूले धनगढीमा बयलगाडासहित विरोध प्रदर्शन गरेका हुन् ।
धनगढीको क्याम्पस चोकबाट सुरु भएको बयलगाडा ...
धनगढी । नेकपाको प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बयलगाडा र्याली निकालेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा अनेरास्ववियु कैलालीले बयलगाडा र्याली निकालेको हो ।
संसद विघटनको विरोधमा धनगढीमा वयलगडा जुलुस गरिएको छ। धनगढीको क्याम्पस चोकबाट अहिले बयलगाडा र्याली सुरु गरिएको हो। प्रचण्ड-माधव समूहले गाउँ गाउँबाट बयलगाडा लिएर धनगढीमा वयलगाडा जुलुस गरेका हुन्। बयलगाडा र्याली क्याम्पस रोडबाट सुरु भएको छ। र्याली बजार परिक्रमा पश्चात् पार्कमोडमा समापन हुने अनेरास्ववियू कैलाली सहसंयोजक समीर जोशीले बताए।
कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा अनेरास्ववियु कैलालीले आइतबार ‘बयलगाडा र्याली’ निकालेको छ । नेकपाको प्रचण्ड–माधव समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले आइतबार धनगढीमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकबाट शुरु भएको बयलगाडा र्याली पार्कमोड पुगेर कोणसभामा भएको बताइएको छ ।
१३ असार, कैलाली । धनगढीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध आइतबार विरोध र्याली निकालिएको छ । स्वाधीनताको रक्षाका लागि भन्दै बोलन्या थली संस्थाले बयलगाडा र्याली निकालेको हो ।
‘एमसीसी जाल हो, देश बेच्ने चाल हो’, ‘एमसीसी …