नेपाल टी-२० लिगको मेन्टर रहन पाउँदा खुशी लाग्यो : ब्रेट ली

काठमाडौं । राजधानीमा असोज ८ गतेदेखि कात्तिक ५ सम्म आयोजना हुने नेपाल टी-२० लिगका लागि अष्ट्रेलियन पुर्वक्रिकेटर ब्रेट ली मेन्टर नियुक्त भएका छन् । शुक्रबार नेपाल क्रिकेट संघ(क्यान)ले टी-२० लिगका लागि उनलाई मेन्टरका रूपमा सार्वजनिक गरेको कार्यक्रममा बोल्दै ब्रेट लीले आफूलाई लिगको मेन्टरका रूपमा रहन पाउँदा खुशी लागेको बताए । यस्तै, उनले नेपालमा क्रिकेटको क्रेज […]

सम्बन्धित सामग्री

ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

काठमाडौँ । अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो । सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ । ६ टिम सहभागी रहने नेपाल टी-२० लिग असोज ८ गतेदेखि काठमाडौँमा सुरु हुँदै छ ।