तीन भाग्यशाली विजेतालाई स्प्राइटले दियो बजार पल्सर

स्प्राइटले तीन जना लक्की ड्र विजेतालाई बजार पल्सर १२५ सीसी बाइक हस्तान्तरण गरेको छ । पेयपदार्थ बिक्रेता स्प्राइटले ती मोटरसाइकल विजेतालाई हस्तान्तरण गरेको हो।  यसअनुसार स्प्राइट प्रोमो क्याम्पेनका विजेतात्रय सन्तोष खनाल, तिलकुमारी बस्नेत र मुकेश सिंहले मोटरसाइकल पाएका छन्।  उनीहरुलाई बजाज शोरुम टेकुमा बोटलर्स नेपालका सेल्स मेनेजर दीपक प्रधान तथा बजाज शोरुम विराटनगरमा बोटलर्स नेपालका रिजनल सेल्स मेनेजर नबिन चौधरीले मोटरसाइकल हस्तान्तरण गरेका थिए।