राष्ट्रसङ्घ महासचिव र युक्रेनका राष्ट्रपतिबिच भेटवार्ता

राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ। उनीहरुका बीचमा बुधबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन्। राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिएका हुन्। उनले मंगलबार महासचिव गुटरेस पोल्याण्डमा…