काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनको क्रममा २५ जिल्लाका ४४ मतदानस्थलमा झडपको स्थिति सिर्जना भएको छ। मतदानका क्रममा पार्टीका कार्यकर्ताबीच विवाद भएपछि ४४ मतदान स्थानहरुमा झडपको अवस्था सिर्जना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताएका छन्। मतदान रोक्ने प्रयास भएपछि प्रहरीले १५ ठाउँमा भने गोली चलाएको डीआईजी राईले जानकारी दिए। ‘झडपको अवस्था […]