राष्ट्रिय गौरवको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत विहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्यनको काम सुरु गरिएको छ। काठेखोला गाउँपालिकाको विहुँदेखि गलकोट नगरपालिकाको नरेठाँटीसम्म सुरुङमार्गको प्रारम्भिक चरणको अध्ययनको काम सुरु भएको हो।
सम्भाव्यता अध्ययनको...