युक्रेनको हिरासतबाट सिद्धार्थ ढकाल र विकास राई : ‘सुरक्षित छौं, रिहा हुन्छौं कि हुँदैनौं थाहा छैन’

२७ मंसिर काठमाडौं । रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको भिडियो अनलाइनखबरलाई प्राप्त भएको छ । छुट्टाछुट्टै भिडियो सन्देशमा उनीहरुले आफू हालसम्म सुरक्षित भएको बताएका छन् । ‘अहिले म युक्रेनको […]