काठमाडौं। राजनीतिक दबाब र बजारको माग अनुसार बैंकर्स संघले सहमति गरेर माघ १ गतेदेखि लागू हुने निक्षेपको ब्याज दर बाणिज्य बैंकहरुले घटाएका छन्। सँगसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याज कम गरेका छन्। बैंकहरुले १२.१३३ प्रतिशत रहेको साधारण मुद्दतिको ब्याज ११ प्रतिशतमा झारेका छन् भने साधारण बचतको ब्याज ६ प्रतिशतमा झारेका छन्। नयाँ सरकार […]