सिस्ने खोला कार दुर्घटना : पुल बनाउन ढिलो गर्ने ठेकेदारलाई पक्रन भनेका थिए सीडीओले

१७ भदौ, दाङ । दाङको घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–४ स्थित सिस्ने खोला तर्ने क्रममा कारलाई बाढीले बगाउँदा कारमा सवार चार जनाको मृत्यु भयो । चालक घाइते छन् । सिस्ने खोलाको पुल निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ । त्यसैले कज्वेबाट जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता छ । ठेकेदार कम्पनी एडभेन्चर जेभीले पुल निर्माणमा ढिलासुस्ती गर्दा […]