नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोको कर्जामा सीमित व्यक्तिको मात्र पहुँच र रिसाइकल गर्ने प्रवृत्ति रोक्न सीमा तोक्नुपरेको बताएक छन् ।“४ करोडको सेयर बैंकमा राखेर २ करोड ८० लाख ऋण लिने, फेरि २ करोड ७० लाखको सेयर राखेर ७० प्रतिशत ऋण लिने र उक्त कर्जाबाट किनेको सेयरबाट पनि पुनः कर्जा लिने ‘रिसाकलको प्रवृत्ति’ […]