१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंसाकारको पीडा सुनेपछि कानुनमन्त्री पदम गिरी भावुक बनेका छन् ।
११ वर्षअघि भएको घटनामा अहिलेसम्म क्षतिपूर्ति नपाउँदा घर लिलाम हुन लागेको उनले …