कतार विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप – २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको हो । साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । नेदरल्यान्डस्ले अमेरिकालाई ३–१, […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल: अब कुन-कुन टिम पुग्लान् फाइनलमा?

काठमाडाैँ – कतार विश्वकप फुटबलमा शनिबार भएको क्वाटरफाइनलको अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति फ्रान्सले इंग्ल्यान्डलाई हराएसँगै विश्वकपको अन्तिम चारको समीकरण तयार भयो। जहाँ अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम ४ मा पुग्न सफल रहे। रोमाञ्चक क्वाटरफाइनल भिडन्तबाट पाँच पटकको च्याम्पियन ब्राजिल बाहिरिंदा दाबेदार पोर्चुगलको पनि विश्वकप यात्रा अन्त गर्न बाध्य भयो। […]

फिफा विश्वकपः फ्रान्सलाई इंग्ल्यान्डको डर

काठमाडाैँ – कतार विश्वकप फुटबलमा शनिबार सेमिफाइनल समीकरण पूरा हुँदै छ। सेमिफाइनल पुग्ने अन्तिम टिमको टुंगो फ्रान्स र इंग्ल्यान्ड बिचको खेलबाट तय हुनेछ। अल बायत स्टेडियममा अन्तिम क्वाटरफाइनल खेल हुँदै गर्दा दुबै टिम निश्चित जितको प्रयासमा हुने छन्। साविक च्याम्पियन फ्रान्स र गत संस्करणको सेमिफाइनलिस्ट इंग्ल्यान्ड एक अर्का विरुद्ध मैदान उत्रिंदै गर्दा दुबै टिम आफ्नो […]

विश्वकप फुटबलमा क्वाटरफाइनलकाे पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार

फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आज बिहान पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम–१६ को खेलसँगै क्वाटरफाइनलमा पुग्ने ८ वटा टोलीको टुंगो लागेको हो ।कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार खेल हुनेछ । यो खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।त्यस्तै दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बज...

कतार विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि–क्वाटरफाइनल खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

कतार विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं – विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएका दुई खेल सकिएसँगै कवाटरफाइनल समीकरण पूरा भएको हो। मंगलबार राति भएको खेलबाट स्वीट्जरल्यान्डमाथि जित निकाल्दै पोर्चुगल र स्पेनविरुद्ध विजयी हुँदै मोरक्को अन्तिम आठमा पुगेका हुन्। यी दुई खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो। अन्तिम आठमा पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। कतार विश्वकप […]