काठमाडौँ– सनराइज बैंकले संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी सनराइज तबल कर्जा (पेरोल लोन) योजना ल्याएको छ। यस योजनाअन्तर्गत सनराइज बैंकमा सनराइज पेरोल सेभिङ्स खाता भएका कुनै पनि ग्राहकले विनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्। योजनाअनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट र १० लाख रुपैयाँसम्मको टर्म लोन गरी […]