मेन्स ग्रुमिङ  : चल्तीमा छन् यी ५ हेयर स्टाइल

कपालले अनुहारको सुन्दरतालाई थप आकर्षक बनाउने काम गर्छ । तर कपाल हुने बित्तिकै अनुहार आकर्षक भने देखिंदैन । त्यसलाई मेन्टेन गरी स्टाइल दिन जान्नुपर्छ । चाहेको जस्तो रुपरेखा दिएर हेयरस्टाइल अनुहार अनुसारको थरीथरीको बनाउन सकिन्छ । आजभोलि  हरकोही पुरुष ट्रेन्डमा भएका हेयरस्टाइल अपनाएर ट्रेन्डी देखिन चाहन्छन् । तर  कस्तो अनुहारका लागि कस्तो हेयर स्टाइल सुहाउँछ […]