फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध उजुरी
फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ ।
चितवनमा उम्मेदवारको गाडी तोडफोड भएको छ। चितवन क्षेत्र नम्बर २ का गठबन्धनबाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको हो।
स्वास्थ्य राज्यमन्त्री समेत रहेका श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको...
२७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ । उनले निष्पक्ष र भयरहित […]
काठमाडौं।काभ्रेको बनेपास्थित चारदोबाटोमा गाडी तोडफोड गर्न खोज्ने बन्दकर्तालाई स्थानीयले पिटेका छन्।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको बन्दका क्रममा गाडी तोडफोड गर्ने बन्दकर्ताले स्थानीयले पिटेका हुन्।सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा एक बन्दकर्तालाई स्थानीयले हातपात गरेको देखिन्छ।त्यसपछि बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएको थियो।प्रहरीले केही बन्दकर्तालाई पक्राउ समेत गरेको छ।
काठमाडौं।काभ्रेको बनेपास्थित चारदोबाटोमा गाडी तोडफोड गर्न खोज्ने बन्दकर्तालाई स्थानीयले पिटेका छन्।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको बन्दका क्रममा गाडी तोडफोड गर्ने बन्दकर्ताले स्थानीयले पिटेका हुन्।सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा एक बन्दकर्तालाई स्थानीयले हातपात गरेको देखिन्छ।त्यसपछि बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएको थियो।प्रहरीले केही बन्दकर्तालाई पक्राउ समेत गरेको छ।
काठमाडौं, साउन २५। बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा सोमबार राति अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ। राजधानीको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा जाँदै गरेका गाडी तोडफोड गरिएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर बोकेका गाडी तोडफोड गरेर समस्या थप जटिल बनाउन खोजेको देखिएको बताएका छन्। […]
आफ्ना बाबुले गरेको निर्णयमा असहमति जनाउँदै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोरा ज्योती गच्छदार थारुले सरकारी गाडी तोडफोड गरिदिएका छन्। ज्योतीले गाउँपालिकाको प्रदेश १–को १ झ ५७८ नम्बरको गाडी मंगलबार साँझ तोडफोड गरिदिएका हुन्।गाउँपालिका परिषरमै राखिएको बेला गाडी तोडफोड गरिएको हो। ढुंगाले प्रहार गरेर पछाडिको शिशा फुटाइएको छ। गाडी गाउँपालिका अध्यक्ष जयप्रकाशले नै प्रयोग गर्दै आएका थिए । गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा मंगलबार दिनभर छलफल भएको थियो।विभिन्न सम
ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार चढ्ने गाडी तोडफोड भएको छ। अध्यक्षका छोरा ज्योति गच्छदारले मंगलबार बुबाले प्रयोग गर्दै आएको गाउँपालिकाको गाडी तोडफोड गरेका हुन्।...
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधवार जनकपुरका मेयरको गाडी तोडफोड गरेका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न जनकपुर पुगेका सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं चढ्ने गाडी तोडफोड गरिएको हो ।
प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी तोडफोड हुँदा मेयर प्रसाईं सामान्य घाइते भएका छन् ।
जनमत पार्टीका कार्यकर्ताहरू किसानलाई पहिले मल देऊ भन्दै प्रदर्शनमा उत्रिएका छन् ।