काठमाडौँ । अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को)को एसिया–प्रशान्त क्षेत्रीय परिषद्को सदस्यमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही मनोनित भएका छन्। नेपाल पहिलोपटक प्रतिनिधित्व भएको उक्त परिषद्मा डा. शाही तीन वर्षका लागि मनोनित भएका हुन्। एस्कोकी अध्यक्ष डा. एलिजाबेथ ए. मिटेनडोर्फले जारी गरेको पत्रअनुसार डा. शाहीको कार्यकाल सन् […]
१ कात्तिक, काठमाडौं । निर्माणाधीन अवस्थामा रहेका विभिन्न प्रसारण लाइन तथा सबस्टेसन अन्तिम चरणमा पुगेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हाल चार प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन अवस्थामा छन् । तीमध्ये तीन …
म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । […]