रुपन्देहीमा बन्दको आंशिक प्रभाव, ९ जना पक्राउ

बुटवल : मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोध गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी लगायतका ६ दलले आज आह्वान गरेको नेपाल बन्दको रुपन्देहीमा आंशिक प्रभाव परेको छ। प्रहरीले बन्द गराउँदै हिँडेका नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु) सहित ९ जनालाई पक्राउ गरेको छ। युवा संगठन नेपालका केन्द्रीय सदस्य…