दाङमा बिहिबार यो वर्षकै सबैभन्दा चिसो दिन

दाङमा बिहिबार बिहान यो वर्षकै सबैभन्दा तापक्रम खस्किएको छ। आज दाङको तापक्रम २.२ डिग्री सेल्सियस रहेको मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी फिल्ड कार्यालय घोराही दाङले जानकारी दिएको छ। आज बिहान ८ : ४५ बजेको वायुको तापक्रम जम्मा ४ प्रतिशत मात्रै रहेको फिल्ड कार्यालय घोराही दाङका प्रमुख राजकुमार मिश्रले सेतोपाटीलाई बताए । फिल्ड कार्यालय रहेको घोराहीको…