काठमाडौँ। सम्भावित साम्प्रदायिक दङ्गालाई मध्यनजर राख्दै बाँके प्रशासनले नेपालगञ्जमा कर्फ्यू आदेश जारी राखेको छ। दुई समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मगलवार दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। प्रहरीका अनुसार बिहानसम्म कर्फ्यु उल्लंघनका घटना भएका छैनन्। यद्यपि केही व्यक्ति मर्निङ वाकमा निस्किएको देखिएको उनीहरुलाई सम्झाइ बुझाइ घर […]