सोहेलले भने,’कार्यक्रम हेर्दा महिला र बालबालिकालाई समस्या नहोस्’

काठमाडौँ– आगामी जेठ १४ गते बलिउड अभिनेता सलमान खानको कार्यक्रम काठमाडौँको दशरथ रंगशालामा हुँदैछ । २५ देखि ३५ हजार दर्शक उपस्थित हुने अपेक्षा रहेको कार्यक्रम ‘दबंग टुर रिलोडेड’ हो । यसमा सलमानसँगै ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्माको पनि सहभागिता रहनेछ । आयोजक ओडीसी इन्टरटेनमेन्टले बिहीबार गरेको पत्रकार […]