गुमनाम डीआईजी चन्दलाई गण्डकी प्रदेश पठाउने तयारी

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले अकस्मात सेवाबाट राजीनामा दिएपछि निकै हल्लीखल्ली भएको थियो ।