कराची, २४ जेठ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार २ रेल एकआपसमा ठोकिदा झन्डै ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते भएको पाकिस्तानका रेलवे का प्रवक्तालाई उद्र्वत गर्दै भारतीय मिडीया वेबदुनियाले जनाएको छ । अधिकारीको अनुसार कराचीबाट सरगोधा जादै गरेको ‘मिलात एक्सपे्रश’ र रावलपीडिंबाट कराचीतीर आइरहेको ‘सर सैयद एक्सपे्रश’ पटरियोमा एक आपसमा […]