अन्य वर्षहरुमा दर्शकको हुटिङ र चिच्याहटले स्टेडियमको माहोल निकै उत्साहजनक हुन्थ्यो। तर वर्ष २०२० मा भने कोभिड-१९ का कारण स्टेडियम दर्शकविहीन बने। यो वर्षको अन्त्यतिर भएका खेलहरु स्टेडियमको सन्नाटाबीच खेलाइयो। केही खेलमा भने स्वास्थ्य मापदण्ड पालना गराउँदै दर्शकहरुलाई स्टेडियममा प्रवेश दिइयो।
कोभिड-१९ का कारण लामो समय त विश्वभरका खेलकुद गतिविधि ठप्प रहे।…