महाधिवेशन रोक्न परेको रिट हेर्न नभ्याइने

सर्वोच्च अदालतले नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै परेको रिट निवेदन हेर्न नभ्याइने सूचीमा राखेको छ । कांग्रेस वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न रिट हाल्नुभएको थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा आइतबार उक्त रिटको पेशी तोकिएकोमा वैद्यले दायर गर्नुभएको उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । …

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट ‘हेर्न नभ्याइने’

नेपाली कांग्रेसको १४औंं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट ‘हेर्न नभ्याइने’ सूचीमा चढेको छ ।

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट ‘हेर्न नभ्याइने’

नेपाली कांग्रेसको १४औंं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट ‘हेर्न नभ्याइने’ सूचीमा चढेको छ ।