काठमाण्डौ – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा स्थानीय तहलाई दिने वित्तीय हस्तान्तरणको अनुदान विवरण सार्वजनिक गरेको छ ।
बजेटमा संघीय सरकारले वित्तीय हस्तान्तरणबाट समपूरक र विशेष अनुदानबाहेक ३ खर्ब १३ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने घोषणा भएअनुसार अर्थ मन्त्रालयले सोमबार स्थानीय तहलाई छुट्याइएको अनुदान सार्व...