सत्तारुढ गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने निर्णय गरेको छ।
मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सत्य निरुपण तथा मेलिमलाप आयोग (टिआरसी) विधेयक संशोधन गर्ने निर्णय गरेको हो। पीडित, मानवअधिकारकर्मीलगायत...