निषेधाज्ञाअघि म्याद सकिएका आयोजनाको अवधि एक वर्ष थप्न माग

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री उमाशङ्कर अरगरियालाई भेटी आर्थिक वर्ष २०७८/०७९ को बजेटबारे महासङ्घको धारणा पनि पेश गरेको छ …

सम्बन्धित सामग्री

ब्रोकर निलम्बन अवधि नलम्ब्याउन माग

क्लोज आउटको समस्यालाई निराकरण गर्न नियमित बजार अवधिपछि न्यूनतम ३० मिनेटको अक्सनमार्केट सञ्चालन गर्न नयाँ सेयर ब्रोकरहरुले माग गरेका छन् ।

निकुञ्ज घुम्ने अवधि बढाउन व्यवसायीको माग

चितवनको सौराहाका पर्यटन व्यवसायीले चितवन राष्ट्रिय निकुञ्ज घुमफिर गर्ने अवधि बढाउन माग गरेका छन् ।देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाका पर्यटन व्यवसायीले निकुञ्ज प्रवेशाज्ञाको अवधि बढाउन निरन्तर माग गर्दै आएपनि हालसम्म सुनवाई भएको छैन । चितवनको पर्यटन पर्यापर्यटनमै बढी केन्द्रीत छ । चितवन घुम्न आउने पर्यटकहरु अधिकांस जंगल सफारीमा रमाउने गर्छन् । एक पटक लिएको प्रवेशाज्ञाकै […]

निर्वाचनको मौन अवधि २४ घण्टा मात्रै राख्न एमालेको माग

काठमाडौँ – नेकपा एमालेले निर्वाचनको मौन अवधि घटाउन माग गरेको छ। निर्वाचन आयोगले तयार पारेर छलफलका लागि अघि सारेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी आचारसंहिता लागू गर्दा मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा मात्रै कामय गर्न सुझाव दिएको हो। एमाले कार्यालय सचिव डा. भिष्मराज अधिकारीका अनुसार प्रस्तावित आचारसंहिता उपर एमालेले ३७ बुँदामा सुझाव दिएको छ। […]

सशक्त गुप्तचरी निर्माण गर्न ३० वर्षे सेवा अवधि

काठमाडौँ । नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधि लागू गर्नुपर्ने माग उठेको छ ।  पुराना छड्के प्रणाली तथा राजनीतिक प्रभावमा सेवा प्रवेश गरेका न्यून व्यवसायीक सीप क्षमता भएकाहरूलाई निवृत्त भई लोक सेवाबाट नयाँ कर्मचारी आउँदा काममा प्रभावकारिता बढ्ने भएकोले पनि ३० वर्षे सेवा अवधि लागू गरिनु पर्ने प्रशासन गुप्तचरी स्रोतले बतायो […]

वैदेशिक रोजगारीमा जानेहरुको श्रम अवधि थप्न माग

नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले वैदेशिक रोजगारीमा जानेहरुको श्रम अवधि थप्न माग गरेका छन् । बिहीवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्थले वैदेशिक रोजगारीमा जानेहरुको दुई वर्षे श्रम अवधि कम भएको बताएका हुन् । श्रम अवधि कटेको एक दिनपछि मात्रै कुनै घटना भयो भने पनि श्रमिकले पाउने क्षतिपूर्ति तथा सेवा सुविधा नपाउने स्थिति रहेको भन्दै उनले श्रम अवधि थप गर्नुपर्ने धारणा राखे ।श्रम अवधि थप्न नसकेमा श्रमिकले चाहेको बेला तुरुन्तै अवधि नवीकरण गर्ने व्यवस्था मिलाउन उनले सरकारसँग माग गरे

ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष पुर्‍याउन दबाब

सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड वितरण गर्न वर्षौ लगाउन थालेपछि नवीकरण अवधि बढाउन दबाब बढेको छ । सरोकारवाला निकाय तथा सेवाग्राहीले लाइसेन्स नवीकरणको अवधि पाँच वर्षदेखि बढाएर १० वर्ष पुर्‍याउनुपर्ने आवाज उठाएका छन् । सेवाग्राहीबाट लाइसेन्स नवीकरण अवधि बढाउन माग बढेपछि यातायात व्यवस्था विभागले अनौपचारिक रूपमा यस विषयमा छलफलसमेत अघि...

लाइसेन्सको अवधि १० वर्ष पु-याउन सरकारलाई दबाब

सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड वितरण गर्न वर्षौं लगाउन थालेपछि नवीकरण अवधि बढाउन दबाब बढेको छ । सरोकारवाला निकाय तथा सेवाग्राहीले लाइसेन्स नवीकरणको अवधि पाँच वर्षदेखि बढाएर १० वर्ष पु¥याउनुपर्ने आवाज उठाएका छन् । सेवाग्राहीबाट लाइसेन्स नवीकरण अवधि बढाउन माग बढेपछि यातायात व्यवस्था विभागले अनौपचारिक रूपमा यस विषयमा छलफलसमेत अघि बढाएको छ । विभागले हरेक १०÷१० वर्षमा लाइसेन्स नवीकरण गर्ने विषयमा छलफल गरे पनि निर्णय भने नभएको पाइएको छ । लाइसेन्सको अवधि बढाउन या...

लाइसेन्सको अवधि १० वर्ष पु-याउन सरकारलाई दबाब

काठमाडौं, पुस ५ । सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड वितरण गर्न वर्षौ लगाउन थालेपछि नवीकरण अवधि बढाउन दबाब बढेको छ । सरोकारवाला निकाय तथा सेवाग्राहीले लाइसेन्स नवीकरणको अवधि पाँच वर्षदेखि बढाएर १० वर्ष पु¥याउनुपर्ने आवाज उठाएका छन् । सेवाग्राहीबाट लाइसेन्स नवीकरण अवधि बढाउन माग बढेपछि यातायात व्यवस्था विभागले अनौपचारिक रूपमा यस […]

भिसा अवधि बढाइदिन पर्यटकको माग

आफ्नो अवकाश जीवनपछि पर्यटक भिसामा नेपाल आएका अस्ट्रेलियाका ६९ वर्षीय फ्रेङ्क अर्मिडा आफ्नो अवधि सकिएपछि चिन्तित छन् । लकडाउन र कोरोना कहरले सोचेजस्तो नेपाल घुम्न नपाउँदै नेपाल बस्ने अवधि सकिएको तथा...

पेन्सन अवधि घट्दा सेनामा जागिर छाड्ने बढे, प्रहरी–सशस्त्रमा पनि घटाउन माग

२७ जेठ, काठमाडौं । सैनिक जवानको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्तावलाई सरकारले पटकपटक अस्वीकार गर्‍यो । सेनाले जतिपटक रक्षा मन्त्रालयमा त्यससम्बन्धी प्रस्ताव पठाउँथ्यो, अर्थ मन्त्रालय पुगेर अड्किन्थ्यो । हरेक पटक अर्थको एउटै जवाफ हुन्थ्यो, ‘मुलुकलाई आर्थिक भार बढ्ने भएकाले प्रस्तावमा स्वीकृति दिन सकिन्न ।’ प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सुरुमा पेन्सन अवधि घटाउने विषयमा सकारात्मक […]