सिद्धार्थ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायहरूसँग सोमबार छलफल गरेको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आयोजित छलफलमा भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई कसरी नियमित गर्न...