काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सरकारलाई आग्रह गरेका छन् । शुक्रबार शीतल निवासमा महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताए । उनले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ।
काठमाडौं । प्रवेश पौडेलले आगामी कथानक फिल्म ‘मेरो प्रेम अधुरो’ निर्देशन गर्ने भएका छन् । उनले यसअघि दुई कथानक ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए ।
उनको यो तेस्रो निर्देशकीय कथानक हुनेछ । साउनदेखि …
काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनले पारित गरिसकेको छ। प्रधानमन्त्री वालेन्द्र शाह आफैंले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित भए पनि बिहीबार प्रतिनिधि सभाले सर्वसम्मत पारित गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि बीचमै उठेर हिँडेका उनी त्यसपछिका छलफलमा कुनै […]