पूर्वजिशिअ गौतमको प्रेरणादायक जीवनयात्रा

  शिक्षाक्षेत्रमा आफूले गरेको योगदानसहित आफ्नो जीवनकालका आरोह–अवरोहलाई समेटेर रमेशप्रसाद गौतमले लेख्नुभएको पुस्तक ‘मेरो अतीत मेरो अनुभव’ प्रकाशित भएको छ । आफ्नो जीवनकालमा भोगेका र अनुभव गरेका कुराहरुलाई उहाँले निर्भीकतापूर्वक यस पुस्तकमा उल्लेख गर्नुभएको छ । विभिन्न आठ जिल्लामा जिल्ला शिक्षा अधिकारी भएर काम गर्दा उहाँलाई आइपरेका कठिनाइहरु बडो मार्मिक छन् । साथै ती कठिनाइहरुको […]