तेल गायब पार्ने को हो?

पेट्रोलियम डिलर्स, आयल निगम र ट्यांकर चालकबीच लफडा हुँदा मुख्य विषय बन्छ – डिपोबाट पम्पसम्म आउँदा तेलमा हुने सर्टेज (कमी)। यही समस्याले यी तीनवटै निकायले बारम्बार अवरोध गर्दा उपभोक्ताले पेट्रोलियम पदार्थको हाहाकार खेप्नुपर्छ।