चीनमा ६० वर्षपछि अहिलेसम्म कै उच्च गर्मी : उद्योग-कारखाना बन्द, सर्वसाधारण त्रसित

चीनले पहिले देखि नै मौसमको क्रोधको सामना गरिरहेको छ । यहाँको दक्षिणी र पूर्वी प्रदेशमा साउन महिनामा बाढीको चपेटामा परेका छन् । यसका साथै कोरोना भाइरसको महामारीका दिनमा बढ्दै गएको सङ्क्रमणले पनि समस्या निम्त्याएको छ । यी सबैको बीचमा अहिले चीनका जनता चर्को गर्मीले हैरान भएका छन् । चीनमा विगत ६० वर्षमा यस्तो गर्मी भएको […]

सम्बन्धित सामग्री

वैशाखकै गर्मीले मध्य तराईको जनजीवन प्रभावित

महोत्तरी- मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाखमै उच्च गर्मी हुन थालपछि असार साउनमा के होला भनेर स्थानीय चिन्तित हुन थालेका छन् ।  गर्मीका कारण यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ । यता बढ्दो गर्मीका […]