पोखरा, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन । मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले दलसँगको छलफल सहमतिमा नपुगेका कारण स्वस्तिक छापको प्रयोग सम्बन्धमा केन्द्रीय निर्वाचन आयोगमा पत्राचार गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार आयोगको निर्देशनानुसार अन्य काम अघि बढ्ने छ । क्षेत्रीय निर्वाचन …