विश्वकप आज बंगलादेश र नेदरल्यान्ड्स खेल्दै

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ४५ मा होबार्टमा सुरुहुनेछ । सुपर १२ मा दुबै टोली विजयी सुरुवात गर्ने सोचमा हुनेछन् । नेदरल्यान्ड्स समूह ए को उपविजेता हुँदै सुप १२ खेलेको हो । बंगलादेश नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपमा सानदार सुरुवात गर्न चाहन्छ । […]

सम्बन्धित सामग्री

टि–२० विश्वकप क्रिकेटमा आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेश खेल्दै

काठमाण्डाै – टि–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेशबीच खेल हुनेछ । सुपर १२ को समूह ‘२’ का यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे नेदरल्यान्ड्स र जिम्बाबेबीच खेल हुनेछ । जिम्बाबेको तीन खेलमा तीन अंक छ । तर समान खेलमा नेदरल्यान्ड्सले अंक जोडेको छैन । जिम्बाबे चौथो र नेदरल्यान्ड्स पुछारमा छ । आजको दोस्रो खेल भारत र बंगलादेशबीच दिउँसो पौने २ बजे सुरु हुनेछ । भारत र बंगलादेशको तीन खे...