निजगढ-बर्दिवास रेलमार्ग ब्रोडगेजमा निर्माण हुँदै, पूर्व पश्चिम रेलमार्ग दुईथरी लिक हुने

काठमाडौं।  बर्दिवास – निजगढ रेलमार्ग ब्रोडगेजमा निर्माण भइरहेको छ। पूर्व – पश्चिम ९४५ किलोमिटर रेलमार्गमध्ये बर्दिबास – निजगढ (७० किमी)खण्ड

सम्बन्धित सामग्री

कञ्चनपुरको सोनापुरमा नमुना बस्ती निर्माण हुँदै

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ सोनापुरमा नमुना बस्ती निर्माण भइरहेको छ् । वडाध्यक्ष रामचन्द्र बोहराको विशेष पहलमा विगत चार दशकदेखि खर र भुसका झुपडीमा बस्दै आएका १८ घर परिवारका कच्ची घर विस्थापित गरी नगरकै नमुना बस्ती निर्माण भइरहेको छ । विगत चार दशकदेखि १८ घर परिवार रहेका सोनापुर बस्तीका कच्ची घरहरूलाई विस्थापित गरी वडाध्यक्ष बोहराको पहलमा […]

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

काठमाडौँ,१२ माघ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो । कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय प्रवद्र्धनका लागि औद्योगिकग्राम निर्माण सुरु गरिएको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ देखि […]

तनहुँमा बालसुधार गृह निर्माण हुँदै

काठमाडौँ,५ पुष । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि बढेको हो । भवनको शिलान्यास केही समय अगाडि महिला, बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले गर्नुभएको थियो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ढकालटारमा बालसुधारगृह भवन […]

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

काठमाडौँ,३ भदौ । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रुख छपान र कटान गरिने भएको छ । एशियाली विकास बैंकको रु २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो । सवडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीका अनुसार उक्त केन्द्रका लागि […]

सूर्यविनायकमा द्वारकाधाम निर्माण हुँदै

भक्तपुर : हिन्दुहरूले मान्दै आएको चारधाममध्येको एक धाम हो द्वारका धाम। नेपालहरू द्वारका धामको दर्शन गर्नु परे भारतमा रहेको द्वारका धाम जाने गर्छन्।यसर्थ नेपालमा पनि द्वारका धामको आवश्यकता महसुस गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्वारका धाम निर्माण हुँदै छ।यहीँ साउन २५ गते दिउँसो १ बजेर ३२ मिनेटमा जगको साइत गरि नेपालमै पहिलो द्वारका धाम निर्माण शुरु गरिने मन्दिर निर्माणको मुख्य अगुवाई तथा गुण्डुस्थित पाथिभरा मन्दिरका मूल

पुल निर्माण हुँदै गरेकाे खाडलमा जमेकाे पानीमा डुबेर चार वर्षीया बालिकाकाे मृत्यु

दाङ- दाङमा पुल निर्माणकाे लागि खनिएको गाडलमा परेर एक जनाकाे मृत्यु भएको छ। शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका-१ रङसिङ खोलामा पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । लमही नगरपालिका ८ बस्ने रिना रावतकी ४ वर्षीया छोरी रेश्मा […]

शुक्लाफाँटामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

काठमाडौँ,२९ जेठ । शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । रु २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयले उक्त केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिइसकेको छ । सामुदायिक वनको पाँच हेक्टर […]

क्षतिग्रस्त पुल निर्माण हुँदै

मेलम्ची– १२ बाहुनेपाटीको बाढीले क्षतिग्रस्त पुल निर्माण हुँदै । केही दिनमा पुल सञ्चालनमा आउने र इन्द्रावती करिडोर सफा गरिने भएको छ  । यसबाट पाँचपोखरी, इन्द्रावती र मेलम्चीका स्थानीयलाई यातायात सहज हुनेछ । तस्वीर : देवराज सुवेदी,रासस

जनकपुरधाममा ५ करोडको लगानीमा मिथिला आर्ट ग्यालरी निर्माण हुँदै

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरधाममा मैथिली भाषा साहित्य, कला, संस्कृति र गीतको प्रबर्द्धनका लागि निर्माण हुने मिथिला आर्ट ग्यालरीको आज शिलान्यास गरिएको छ।जनकपुरधाम उपमहानगरपालिकाको कनकपटी गाउँमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मिथिला आर्टको प्रबर्द्धन र प्रोत्साहनका लागि मिथिला आर्ट संग्रहालयको निर्माण हुँदै छ।मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजन इन्जिनियर भगवान् झाले ५ करोडको लगानीमा निर्माण हुने आर्ट ग्यालरीको निर्माण अगामी १५ महिनामा सकिने जानकारी दिए।झाले आर्ट ग्या

४२ करोडको लागतमा पाँच पुल निर्माण हुँदै

वीरगञ्ज, ९ बैशाख । प्रदेश नं २ अन्तर्गत बारा र पर्साको ग्रामीण भेगमा रु ४२ करोडको लागतमा पाँच पुल निर्माण हुने भौतिक पूर्वाधार विकास कार्यालय वीरगञ्जले जनाएको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान गरी ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको कार्यालयका सूचना अधिकारी दीपक मिश्रले बताए । निर्माण हुने ती पाँचवटै पुलको प्राविधिक मूल्याङ्कन सकेर […]