फूलमा आत्मनिर्भर हुँदै: तिहारमा ९० प्रतिशत माला स्वदेशी

नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ।...