मेरो कार्यकालमा भ्रष्टाचार हुन दिन्न : स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा भ्रष्टाचार र कमिसनको खेल हुन नदिने बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार मन्त्रालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले आफू पदमा रहँदासम्म भ्रष्टाचार र कमिसनको खेल हुन नदिने बताएका हुन्। हरेक काम पारदर्शी ढंगबाट मात्र हुने मन्त्री गिरीको प्रतिवद्धता छ। जनताको रगत पसिनाबाट प्राप्त भएको […]

सम्बन्धित सामग्री