चीनमा सुनखानी विष्फोट हुँदा २२ मजदुर थुनिए

२८ पुस, काठमाडौं । चीनको शाङडोङ प्रान्तको सिचेङमा रहेको एक सुनखानीमा आइतबार विष्फोट हुँदा सुरुङमा २२ मजदुरहरु थुनिएका छन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेअनुसार अहिलेसम्म थुनिएका मजदुरहरुसँग अधिकारीहरुको सम्पर्क हुन सकेको छैन । मजदुरहरुको उद्धारको लागि उक्त स्थानमा उद्धार टोली पठाइएको समाचारमा उल्लेख छ । सिन्ह्वाका अनुसार विष्फोटको कारण सुङभित्रको कम्युनिकेसन सिग्नलमा […]