नेकपा एससँग डेढ लाख सदस्य, कतिपय जिल्लामा समानुपातिक मतभन्दा पार्टी सदस्य धेरै (सूचीसहित)

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानीअनुसार देशभर नेकपा एसका १ लाख ४६ हजार ७०८ संगठित सदस्य छन् ।