काठमाडौँ उपत्यकाको सुरक्षा केन्द्र मातहत राख्ने विधेयक सर्वसम्मत पारित

काठमाडौँ- प्रतिनिधिसभाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ सर्वसम्मतले पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकले सो विधेयक पारित गरेको हो । उक्त विधेयकले काठमाडौँ उपत्यका ( काठमाडौँ ललितपुर र भक्तपुर) को सुरक्षा व्यवस्था केन्द्र मातहत राख्ने र यसको जिम्मेवारी नेपाल प्रहरीमा रहने व्यवस्था गरेको […]

सम्बन्धित सामग्री

बिहीबारका लागि सुरक्षा व्यवस्था कडा, डिआईजी नेतृत्वमा कमाण्ड सेन्टर

भोलि (बिहीबार) बल्खु र तीनकुनेमा हुने शक्ति प्रदर्शनको सुरक्षा व्यवस्थाका लागि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन डिआईजी लालमणि आचार्यको नेतृत्वमा ज्वाइन्ट अप्रेसन कमाण्ड सेन्टर गठन गरिएको छ ।

काठमाडौँ उपत्यकाको सुरक्षा नेपाल प्रहरीले गर्ने

काठमाडौँ । काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशको पनि भूमिका रहने गरी बुँदा थप गरेर अघि बढाउने निष्कर्ष निकालेको हो ।

काठमाडौँ उपत्यकाको सुरक्षा :  प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने

काठमाडौँ – काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय० ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशको पनि भूमिका रहने गरी बुँदा थप गरेर अघि बढाउने निष्कर्ष निकालेको […]

उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र मातहत

काठमाडौँ । काठमाडौँ उपत्यका (काठमाडौँ , ललितपुर र भक्तपुर) को सुरक्षा व्यवस्था केन्द्र मातहत नै रहने भएको छ । तर केन्द्रले प्रदेश प्रहरीको समन्वयमा काम गर्नुपर्ने छ । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र सम्बन्ध ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक राज्यव्यवस्था समितिबाट पारित भएको छ । विधेयकको प्रस्ताव तयार पार्दा […]