अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने करिम बेन्जिमाको संकेत

काठमाडौं । फ्रान्सका स्ट्राइकर करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत गरेका छन् । विश्वकप टिममा स्थान बनाएका बेन्जिमा कतार पनि गएका थिए । चोटका कारण उनी एउटा पनि खेल नखेली फर्किनु पर्‍यो । उनको अनुपस्थितिमा पनि फ्रान्स विश्वकपको फाइनलमा पनि पुगेको थियो, आइतबार राति भएको उपाधि भिडन्तमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भयो । त्यसको भोलिपल्ट […]